पहिरोले घर पुर्दा स्याङ्जाको गल्याङमा १ जनाको ज्यान गयो
भूपराज बस्याल/गल्याङ :
अविरल बर्षाका कारण घरमाथिबाट आएको पहिरोमा परेर स्याङ्जाको गल्याङमा एक जनाको ज्यान गएको छ ।
पहिरोमा परेर गल्याङ नगरपालिका ९ साङलियका ४९ बर्षीय यम बहादुर बिकको ज्यान गएको वडा अध्यक्ष हरि खनालले जानकारी दिनुभयो । राती २/३ बजे तिर माथिबाट आएको पहिरोमा परि उनकी श्रीमती फुलमाया बि.क.घाईते भएकीछन् । उनलाई उपचारका लागि पाल्पा लगिएको छ ।
४ जनाको परिवार रहेको बिकको परिवारमा एक जना भने सकुशल रहेकाछन् ।
घटना स्थल तर्फ प्रहरी गईसकेको जानकारी दिदै स्याङ्जाका प्रमरी प्रमुख एसपी बिमलराज कणेलले थप जानकारी आउन बाँकी रहेको जानकारी दिनुभयो ।
- वडा कार्यालयबाट सुन्तलाको बिरुवा लिएर घर हिडेका व्यक्ति मृत अवस्थामा फेला
- वालिङमा खोलाले बगाउदा एक युवा बेपत्ता ।
.

Facebook Comments Box
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


