वडा कार्यालयबाट सुन्तलाको बिरुवा लिएर घर हिडेका व्यक्ति मृत अवस्थामा फेला


आँधीखोला खबर :
स्याङ्जाको पुतलीबजार नगरपालिकमा एक जना मृत अवस्थामा फेला परेकाछन् । पुतलीबजार नगरपालिका वडा नम्वर १३ चिलाउनेखर्कका ६९ बर्षीय कुल बहादुर थापा मृत अवस्थामा फेला परेका हुन् ।
वडा कार्यालयबाट सुन्तलाको बिरुवा लिएर घर हिडेका थापा स्थानीय बाँयाखोला छहरा स्थित लामो कुलो भन्ने स्थानमा मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । थापाको मृत्यु पानीमा डुबेका कारण हुन सक्ने प्रहरीको अनुमान् छ ।

पहिरोले घर पुर्दा स्याङ्जाको गल्याङमा १ जनाको ज्यान गयो

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP