वालिङमा खोलाले बगाउदा एक युवा बेपत्ता ।
स्याङ्जा :
वालिङमा खोलाले बगाउदा रुपन्देहीका एक युवा बेपत्ता भएकाछन् । वालिङ नगरपालिका वडा नम्वर ५ लसुने स्थित खोलाले बगाउदा रुपन्देही घर भई वालिङ ७ भिनाजुको घरमा बस्दै आएका २२÷२३ बर्षका लोक बहादुर थापा दमाई बेपत्ता भएका हुन् ।
लसुनेको पक्की पुलबाट उर्लेको खोला हेर्ने क्रममा अचानक उनी खोलामा खसेको प्रहरीले जनाएको छ । उनको खोजी कार्य जारी रहेको प्रहरीको भनाई छ ।
- पहिरोले घर पुर्दा स्याङ्जाको गल्याङमा १ जनाको ज्यान गयो
- वडा कार्यालयबाट सुन्तलाको बिरुवा लिएर घर हिडेका व्यक्ति मृत अवस्थामा फेला
Facebook Comments Box
समाचार
थप सामाग्रीअदालतको आदेशसँगै धरौटी बुझाएर छुटे रास्वपा सभापति लामिछाने ।
५ दिन अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटी बुझाएर छुटेका छन् । कास्की जिल्लाको हिरासतबाट लामिछाने ८४ दिनपछि धरौटीमा रिहा भएका…