बिरुवामा धन्सार भत्किदा गाई गोरु मरे ।
आँधीखोला खबर :
स्याङजाको विरुवा गाँउपालिका वडा नम्वर १ माझिगाँउमा धन्सार भत्कदा गाई तथा गोरु मरेका छन् । जित बहादुर बिकको माटोले बनेको धन्सार भत्कदा तल रहेका २ गोरु र १ गाई मरेका जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ । बर्षाका कारण धन्सार भत्किएको प्रहरीको भनाई छ । धन्सार भत्कदा १ लाख ४५ हजार बराबरको क्षती भएको छ ।
यो पनि पढ्नुहोस् :
- स्याङ्जामा आज पनि थपिए १४ जना संक्रमित, स्याङ्जामा मात्रै ३७ पुग्यो ।
- कुखुरा खान खोरमा पसेको चितुवा आफै पर्यो खोरमा ।
.
Facebook Comments Box
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


