गण्डकी प्रदेशमा पहिलाे पटक पत्रकारलाई काेराेना पुष्टि तर लक्षण केही छैनन् ।
पाेखरा महानगरपालिकामा काेराेना समुदायमा फैलिसकेकाे आशंकलाई पुष्टि गर्ने गरी पाेखरा महानगर भित्रै सकृय पत्रकारिता गर्दै आएका एक पुरुष पत्रकारमा काेराेना भाइरस पुष्टि भएकाे छ ।
स्वास्थ्थ तथा जनसंख्या मन्त्रालयले मंगलबार विहान पाेखरामा काेराेना संक्रमित भनेर तथ्याङ्क दिएका ४ जना मध्ये १ जना पत्रकार हुन् ।
उनीमा संक्रमणकाे कुनै लक्षण नभएकाे तर कन्ट्रयाक ट्रेसिङका आधारमा परिक्षण गर्दा पाेजिटिभ देखिएकाे पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले जानकारी दिनुभयाे ।
यो पनि पढ्नुहोस् : सुरक्षाकर्मी र पत्रकार सहित गण्डकी प्रदेशमा थपिए १७ जना सङ्क्रमित ।
समाधान न्युज डटकमबाट
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


