स्याङ्जामा सवारी साधन एक आपसमा ठाकिदा एक जना गम्भिर घाईते
आँधीखोला खबर :
स्याङजाको भीरकोट नगरपालिका वडा नम्वर १ प्रगतीनगर स्थित सिद्धार्थ राजमार्गमा दुई सवारी सधान एक आपसमा ठोकिदा एक जना घाई भएकाछन् । पोखराबाट वालिङ तर्फ आउदै गरेको ६६—१—३६७७ नम्वरको युनको स्कारपियो र बिपरित दिशाबाट आईरहेको ग १५ प २८९२ नम्वरको स्कुटर एक आपसमा ठोकिएका हुन् ।
दुर्घटनामा स्कुटर चालक भीरकोट १ कै ५२ बर्षका नारायण कुमार श्रेष्ठ घाईते हुनु भएको छ । घाईते श्रेष्ठलाई उपचारका लागि पोखरा लगिएको छ भने दुवै सवारी साधान प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
- स्याङ्जामा कोरोनामुक्त भएका १४ जनालाइ मन्त्रीले गरिन बिदाई ।
- एम्बुलेन्स चालक र व्यापारीमा संक्रमण देखियो, स्याङ्जाका ३ पालिकाका सेवा बन्द,आवतजावतमा राेक ।
- स्याङ्जामा थपिए १२ जना संक्रमित, संक्रमितको संख्या ९८
Facebook Comments Box
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


