घनश्याम र जस्मिनको ‘माकुराको जालो’मा रामजी र रबिनाको नृत्य (भिडियो सहित)
गायक घनश्याम रिजाल र गायिका जस्मिन गुरुङको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायक घनश्याम रिजादको युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको ‘माकुराको जालो’ मा गायक घनश्याम र गायिका जस्मिन गुरुङको स्वर रहेको छ ।
राजन कार्कीको संगीत रहेको उक्त गीतमा गायक घनश्यामकै शब्द सृजना रहेको छ । प्रकाश भट्टको कोरियोग्राफी र निर्देशन रहेको सो गीतको भिडियोमा रामजी खाँड र रबिना भण्डारीको अभिनय रहेको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


