भारतीय पुर्व बिदेश मन्त्री सुश्मा स्वराजको निधन

भारतीय जनता पार्टीकी नेतृ एवं पुर्व बिदेश मनत्री सुश्मा स्वराजको मंगलबार राती नयाँ दिल्लीमा निधन भएको छ।

उनको निधन हृदयघातका करण भएको जनाईएको छ। हृदयघात पछि उनली एम्स अस्पताल लगिएको थियो। चिकित्सकहरुको अनेक प्रयासले पनि उनलाई बचाउन नसकिएको भारतीय संचार माध्यमहरुले जनाएका छन्।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP