स्याङ्जा-२ मा रास्वपाबाट उम्मेदवार बने झबिलाल
काठमाडौं :
राष्ट्रिय स्वतन्त्र पार्टीले स्याङ्जा २ मा झबिलाल डुम्रेलाई उम्मेदवार बनाउने भएको छ । डुम्रेलाई रास्वपा नेता गणेश पराजुलीले टिकट प्रदान गरे । टिकट पाइसकेपछि डुम्रेले आफूलाई विश्वास गरेकोमा पार्टीलाई धन्यवाद भनेका छन् ।
उनले भनेका छन्, ‘यो विश्वासका लागि पार्टीलाई धन्यवाद । पार्टीको विश्वासलाई नागरिकप्रतिको जिम्मेवारीमा परिणत गर्न सकुँ ।’ फागुन २१ गत प्रतिनिधिसभा निर्वाचन हुँदैछ । यसका लागि मंगलबार उम्मेदवार मनोनयनको कार्यतालिका छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


