स्याङ्जा : कुखुराको खोर सफा गर्ने क्रममा करेन्ट लागेर युवतीको मृत्यु

current

स्याङ्जा : पुतलीबजार नगरपालिका-५ चौरका ३१ वर्षीया सुशीला कार्कीको करेन्ट लागेर मृत्यु भएको छ।

कुखुराको खोर सफा गर्ने क्रममा करेन्ट लागि घाइते भएका कार्कीका उपचारका क्रममा जिल्ला अस्पताल स्याङजामा मृत्यु भएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP