कास्कीलाई पराजित गर्दै स्याङ्जाले जित्यो गण्डकी क्रिकेटको उपाधि
पोखरा :
घरेलु टोली कास्कीलाई ६ विकेटले पराजित गर्दै गण्डकी प्रदेश पुरुष टी–२० क्रिकेटको उपाधि स्याङ्जाले जितेको छ । बिहीबार पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा स्याङ्जाले ६ विकेटको जीत निकालेको हो ।
टस जितेर ब्याटिङ रोजेको कास्कीले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ७ रन मात्रै जोड्यो । जबाफी ब्याटिङमा स्याङ्जाले १३.३ ओभरमै ४ विकेट गुमाएर लक्ष्य भेटायो । उपाधिसँगै स्याङ्जाले १ लाख र उपविजेता कास्कीले ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।

Facebook Comments Box
समाचार
थप सामाग्री
पोखराकाे जिएमसीमा पित्त नलीको ढुंगा निकाल्ने ‘इआरसीपी’ सेवा सुरु, ग्यास्ट्रो उपचार आधुनिक बन्दै
१ महिना अगाडि
पोखरा : पोखरामा रहेकाे गण्डकी मेडिकल कलेज (जिएमसी) मा पित्त नलीको ढुंगा निकाल्ने ‘इआरसीपी’ सेवा सुरु भएकाे छ । डा….


