चापाकोटमा ट्याक्टर दुर्घटना दुई जना घाईते ।
वालिङ :
स्याङ्जामा चापाकोटमा गएराती भएको दुर्घटनामा दुई जना घाईते भएकाछन् ।
चापाकोट नगरपालिका वडा नं.५ हिलामराङ स्थित ज्याग्दी खोलाबाट मकैडाडा तर्फ जादै गरेको हिमाल कन्ट्रक्सन प्रालिको ट्याक्टर दुर्घटनामा परेको हो । सडक निर्माणका लागि पानी लैजादै गरेको नम्वर नखुलेको ट्याक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. १८ नयाँ गाउँका ३१ बर्षीय हिरा परियार र चापाकोट ५ का ३२ बर्षीय जिगर परियार घाईते हुनु भएको छ । चालक हिराको पोखरामा उपचार भईरहेको छ भने जिगरको चापाकोटमा नै उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिनभयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


