मनिष डाँगीलाई वर्ष युवा खेलाडी अवार्ड प्रदान ।

nepal vs iraq manish

काठमाडौँ :
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को वर्ष युवा खेलाडी अवार्ड फुटबलका मनिष डाँगीले जितेका छन् ।

मंगलबार कमलादीस्थित प्रज्ञा भवनमा एक विशेष समारोहका बीच एनएसजेएफले मनिषलाई युवा खेलाडी अवार्ड प्रदान गरेको हो ।

एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड-२०७८ अन्तर्गत उनले वर्ष युवा खेलाडी अवार्ड प्राप्त गरेका हुन् ।

 

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP