वालिङमा मुख्यमन्त्री कप भलिबल
स्याङ्जा, माघ २९ गते । गण्डकी प्रदेश मुख्यमन्त्री कप २०७९ महिला तथा पुरुष भलिबल प्रतियोगिता स्याङ्जाको वालिङमा हुने भएको छ ।
प्रदेश स्थापना दिवस पारेर पोखरा रङ्गशालामा गर्ने गरी तयारी गरिएकोमा विविध कारणले बिहीबारको निर्णय अनुसार वालिङ सारिएको गण्डकी खेलकुद परिषद्का कार्यालय प्रमुख टोपलाल भुसालले बताउनुभयो ।
फागुन १ देखि ३ गतेसम्म चल्ने प्रतियोगितामा पुरुषतर्फ ११ जिल्ला र महिलातर्फ मनाङ बाहेकका १० जिल्लाको सहभागिता रहनेछ । दोस्रोले एक लाख र तेस्रोले ५० हजार रुपियाँ कप, मेडल र प्रमाणपत्र हात पार्नेछन् ।
खेलमा सर्वोत्कृष्ट खेलाडीले १५ हजार पाउँदा विधागत स्पाइकर, सेटर, सरभर, ब्लकर, डिफेण्डरले १०/१० हजार रुपियाँ पाउने भुसालले बताउनुभयो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


