अनेरास्ववियुद्वारा माग सम्बोधन नभएको निहुमा विद्यालयमा आगजनी ।
रौतहट
माग सम्बोधन नभएको भन्दै जुध्द माध्यमिक विद्यालयमा आगजनी भएको छ । शुक्रबार रौतहटको गौरमा रहेको जुध्द माध्यमिक विद्यालयमा माग सम्बोधन नभएको भन्दै विद्यार्थीहरुले आगजनी गरेका हुन् ।
आगजनीबाट विद्यालयको कागजात र केही फर्निचरहरुमा जलेर नष्ट भएको छ । विद्यार्थीहरुले आगजनी गरेपछि विद्यालय क्षेत्र तनावग्रस्त बनेको छ ।आगजनी गरेको विषयमा प्रहरीले अनेरास्ववियु मधेश प्रदेश कमिटी सचिव रबि मिश्र र आशिष झासहित चार जनालाई पक्राउ गरेको छ ।
विद्यालयले विभिन्न बहानामा शुल्क लिएको भन्दै त्यसको विरोधमा उत्रिनु परेको अनेरास्ववियु मधेश प्रदेश कमिटी सचिव रबि मिश्रले बताउनुभयो । प्रहरी उपरिक्षक बिनोद घिमिरेले घटनामा संलग्न चार जनालाई पक्राउ गरी अनुसन्धान गरिएको बताउनुभयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


