थपिए ३८८ कोरोना संक्रमित, ४ जनाको मृत्यु ।

काठमाडौ:
नेपालमा कोरोनाका थप ३ सय ८८ संक्रमित थपिएका छन् ।  ८ हजार १ सय ४० जनामा गरिएको परीक्षणमा ३ सय ८८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार २ सय ५ जना संक्रमित निको हुँदा ८ लाख ७३ हजार ४ सय ३८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।सोही समयमा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ । योसँगै देशभर संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय २५ पुगेको छ । देशभर कोरोनाका ११ हजार २ सय ८२ जना सक्रिय संक्रमित छन् ।

 

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP