आगो ताप्दा ७२ वर्षीया वृद्धाको जलेर मृत्यु ।

पाल्पा:
आगो ताप्ने क्रममा पाल्पामा एक वृद्धाको जलेर मृत्यु भएको छ ।

बगनासकाली गाउँपालिका–२ पोखराथोकमा आगो ताप्ने क्रममा स्थानीय ७२ वर्षीया गौकुमारी श्रेष्ठको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगो ताप्ने क्रममा हात र खुट्टा जलेर घाइते भएकी श्रेष्ठको युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
४ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP