राष्ट्रिय क्रिकेट टीमका प्रशिक्षकद्वारा राजीनामा ।
काठमाडौं :
नेपाली राष्ट्रिय क्रिकेट टीमका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएका छन् ।
वाटमोरले व्यक्तिगत कारणलाई देखाउँदै राजीनामा दिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । ओमान भ्रमणपछि लागू हुनेगरी प्रशिक्षक वाटमोरले राजीनामा दिएको क्याले आफ्नो फेसबुकमा उल्लेख गरेको छ ।
अस्ट्रेलियाका पूर्वखेलाडी तथा विश्वकप विजेता ह्वाटमोर २०२१ जनवरीमा मात्र नेपालको प्रशिक्षकमा नियुक्त भएका थिए । उनको डिसेम्बरसम्म क्यानसँग सम्झौता रहेको थियो ।
नेपाली क्रिकेट टीम अहिले क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमान, अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिजका लागि ओमान गएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


