फिफा वरीयतामा नेपाल तीन स्थान माथि उक्लियो ।

काठमाडौँ :
फिफा वरीयतामा नेपाल तीन स्थान माथि उक्लेको छ । नयाँ वरीयतामा नेपाल १ सय ७१ औं स्थानबाट १ सय ६८ औं स्थानमा पुगेको हो ।
नेपालले विश्वकप तथा एसिया कप छनोटका तीन खेलपछि यो वरीयता  प्रकाशनमा आएको हो । विश्वकप छनोटमा नेपालले चाइनिज ताइपेईलाई हराएको थियो  भने जोर्डन र अस्ट्रेलियासँग हारेको थियो ।

यसका साथै नेपालले इराकविरुद्ध  मैत्रीपूर्ण खेल पनि खेलेको थियो । सन् २०१९ पछि नेपालको वरीयतामा सुधार आएको हो ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP