मैत्रिपुर्ण खेलमा पोर्चुगलले इजरायललाई ४-० ले हरायो।

ronaldo

एजेन्सी:

क्रिस्टियानो रोनाल्डोको एक गोल  तथा  ब्रुनो फर्नान्डेजको उत्कृष्ट खेलमा पोर्चुगलले बुधबार इजरायलमाथि ४–० जित निकालेको छ ।

युरो २०२० अगाडि डिफेन्डिङ च्याम्पियनको यो अन्तिम मैत्रीपूर्ण खेल हो । उसले आउदो मंगलबार युरो २०२० को आफ्नो पहिलो खेलमा हंगेरीको सामना गर्दैछ ।
ब्रुनो फर्नान्डेजले दुई गोल गर्दै क्रिस्टियानो रोनाल्डोका लागि एक गोलको अवसर पनि सिर्जना गरेका थिय भने अर्को गोल जाओ कानसेलोले गरेका थिय ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP