वालिङले चन्द्रपुरलाइ ३–० ले हरायाे ।
काठमाण्डाै : राष्ट्रिय महिला लिग फुटबलमा स्याङ्जाको वालिङ नगरपालिकाले रौतहटको चन्द्रपुर नगरपालिकालाई ती–शून्य गोलले हराएको छ ।
एन्फा मैदान सातदोबाटोमा भएको खेलमा वालिङका लागि हिमा रावत, अमिशा कार्की र र विदेशी खेलाडी मिथो रुथले एक/एक गोल गरे । जीतसँगै वालिङले १२ खेलमा १७ अङ्क जोडेको छ । चन्द्रपुर ९ अङ्कसहित छैटौँ स्थानमा रहेको छ ।
राष्ट्रिय महिला लिग फुटबलको उपाधि भने एपीएफले जितिसकेको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय
२ हप्ता अगाडि
काठमाडौँ : सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्…


