अपडेट : पहिरोमा पुरिएका मध्ये ५ जनाको शब भेटियो, चार जनाको खोजी चल्दै ।
स्याङ्जा :
स्याङ्जाको वालिङ नगरपालिका वडा नम्वर १४ मा पहिरोले घर पुरिदा बेपत्ता भएका मध्ये पाँच जनाको शब भेटिएको छ भने बेपत्ता भएका चार जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
आज बिहान ६ बजे घर माथिबाट पहिरो जाँदा स्थानीय माया परियारको घर पुरिएको थियो । घरमा १० जना रहेकोमा एक जनालाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि पोखरा पठाइएको छ ।
अबिरल बर्षाका कारण घर माथिबाट पहिरो झरेको हो । बेपत्ताको खोजी कार्यमा स्थानीय तथा प्रहरी लागि रहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।
याे पनि हेर्नुहाेस् :
- -वालिङ पहिरो : १० जनाको परिवारमा को को थिए घरमा ?
- -अबिरल बर्षाका कारण स्याङ्जामा घर भित्रै पुरिए ९ जना, बिर्घामा एक जनाको मृत्यु ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


