धोनीद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा
भारतका प्रसिद्ध क्रिकेट खेलाडी महेन्द्र सिंह (एमएस) धोनीले क्रिकेट खेलबाट सन्यास लिएका छन्।
सन् २०११ मा भारतलाई विश्वकप जिताएका पूर्वकप्तान धोनीले एक दिवसीय क्रिकेटमा १० हजार ७ सय ७३ रन बटुलेका छन्, जुन क्रिकेट इतिहासमै ११औं उच्च स्कोर हो ।
३९ वर्षीय धोनीले ३५० एक दिवसीय खेल खेलेका थिए।
‘यहाँहरुको माया र साथका लागि सबैलाई धन्यवाद। मलाई अब सन्यास लिएको रुपमा बुझ्नुस्,’ उनले इन्स्टाग्राममार्फत् घोषणा गरेका छन् । –बीबीसी
.
Facebook Comments Box
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


