स्याङ्जा : १७ बर्षे युवतीलाई बिबाह गर्ने युवक सहित ४ जना बालबिबाहको कसुरमा पक्राउ
आँधीखोला खवर :
स्याङ्जामा बालबिबाह गरेको आरोपमा चार जना प्रक्राउ परेकाछन् । आँधीखोला गाँउपालिका वडा नम्वर १ का २४ बर्षीय नारायण प्रसाद तिवारी तथा उनको परिवार सहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो । १७ बर्षीया किसोरीलाई बिबाह गरेको भन्दै उजुरी परेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका चारै जनालाई बिबाह सम्वन्धी कसुर अन्तर्गत वालविबाह मुद्धा दर्ता गरी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


