स्याङ्जामा थपिए ८ संक्रमित, जिल्लामा संक्रमितको संख्या कति पुग्यो !


स्याङ्जा :
स्याङ्जामा आज ८ जना कोरोना संक्रमित थपिएकाछन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुशार नयाँ थपिनेमा वालिङ नगरपालिकाका एक महिला सहित दुई जना, भीरकोट नगरपालिकाका एक महिला सहित ५ जना, पुतलीबजार नगरपालिकाका १ पुरुषमा संक्रमण पुष्टी भएको हो ।
यो सँगै स्याङ्जाका १८३ जना संक्रमित मध्ये ५४ जना निको भएर घर फर्किएकाछन् । दुई जना संक्रमितको भने निधन भईसकेको छ । जसमा आँधीखोला गाँउपालिकाका एक पुरुष र वालिङ नगरपालिकाका एक पुरुष रहेकाछन् ।
स्वास्थ्य कार्यालयका अनुशार गल्याङका १ संक्रमितको अझै अध्याबधिक गर्न बाँकी रहेको छ ।

स्याङ्जा सहित गण्डकी प्रदेशमा थपिए २८ जना कोरोना सङ्क्रमित

.

Facebook Comments Box
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
२ हप्ता अगाडि

स्याङ्जा : स्याङ्जाको वालिङस्थित सिद्धार्थ राजमार्गमा प्रहरीले गरेको विशेष चेकजाँचका क्रममा ठूलो परिमाणको नियन्त्रित लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।…

TOP