बन्द रंगशालामा लालिगा : मेसीको उत्कृष्ट प्रदर्शनसँगै बार्सिलोनाको सहज जित
काठमाडौं : शीर्ष स्थानको बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा मालोर्कामाथि सहज जित निकालेको छ ।
बार्सिलाना ४–० गोल अन्तरले विजयी भएको हो । मालोर्काको मैदानमा बार्सिलोनालाई जिताउन भिडाल, ब्रथह्वाइट, अल्बा र मेसीले एक एक गोल गरेका थिए ।
दोस्रो मिनेटमा भिडाले गोल गर्दै अग्रता दिलाएका थिए । मार्टिन बे्रथह्वाइटले ३७ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।
कोरोना महामारीबीच बन्द रंगशालामा भएको खेलमा बार्सिलोनाले पहिलो हाफमा २ गोल गरेको थियो भने दोस्रो हाफमा पनि २ गोल थप्न सफल भयो ।
७९ औं मिनेटमा अलिबाले गोल गर्दै बार्सिलोनालाई ३–० को अग्रता बनाएका थिए । दोस्रो हाफको अतिरिक्त समयमा लियोनल मेस्सीले गोल गदै सहज जित दिलाए ।
जीतसँगै बार्सिलानोले तालिकामा ६१ अंक बनाएको छ । एक खेल कम खेलेको रियल मड्रिडको ५६ अंक छ । एजेन्सी
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


