कोरियामा रहेका पौडेलले गरे वालिङको राहत कोषमा नगद सहयोग ।
आँधीखोला खबर :
रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहनु भएका वालिङ १० का सुर्य प्रसाद पौडेलले वालिङ नगरपालिकाको कोभिड १९ राहत कोषमा नगद सहयोग गर्नु भएको छ । पौडेलले बिहिबार आफ्नी श्रीमती सिर्जना पौडेल मार्फत नगद रु १० हजार १ सय २५ सहयोग प्रदान गर्नु भएको हो ।
आफू बिदेशमा रहेको भए पनि नेपालमा रहेका अति आवश्यक परेकाहरुलाई सहयोग मिलोस भनेर आफूले नगद सहयोग गनेको पौडेलले बताउनु भयो । नगद ग्रहण गर्दै नगर प्रमुख दिलिप प्रताप खाँणले बिदेशमा रहेर पनि नेपालीलाई सहयोग गर्नु भएको भन्दै सुर्य प्रसाद पौडेललाई धन्यवाद दिनुभयो ।
.

वालिङ १० पौडेलले यसअघि पनि बिभिन्न समस्यामा परेका दाजुभाईहरुलाई सहयोग गर्दै आउनु भएको छ त्यस्तै केही हप्ता अगाडि मात्रै वालिङ १० कै माहाकाली मन्दिरको पुननिर्माणका लागि १ लाख भन्दा धेरै कोरियन वन नगद सहयोग गर्नु भएको थियो ।
- वालिङमा बादर धपाउने उपकरण परिक्षण गर्दै नगरप्रमुख दिलिप प्रताप खाँण
- वालिङले वितरण गरिरहेको बाँदर धपाउने यन्त्र यसरी प्रयोग गर्न सकिन्छ
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


