स्याङ्जा : संक्रमितको राेग प्रतिरोधात्मक क्षमता बढाउन डाक्टरको निगरानीमा आयुर्वेद औषधी प्रयोग
स्याङ्जा :
गण्डकी प्रदेशमा पहिलोपटक जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र स्याङ्जाले कोरोना भाइरस संक्रमितहरुको रोगप्रतिरोधात्मक क्ष्मता वृद्धीकालागि आयुर्वेद औषधी प्रयोग गरिएको छ ।
जिल्ला अस्पताल स्याङ्जाको आइसोलेसनमा ४ जनाको उपचार भइरहेको छ ।
रोग प्रतिरोध क्षमताका लागि आयुर्वेद तथा बैकल्पिक चिकित्सा बिभाग काठमाडौबाट तयार पारिएको प्रोटोकल अनुसार तयार पारिएको आयुर्वेद औषधी प्रयोगमा ल्याइएको हो । यस्तै,डाक्टर सुभद्रा कार्कीको निगरानीमा प्रोटेकल अनुसार नै तयार पारिएको स्थानीय वन जंगलमा पाइने जडिबुटिको स्वरस पनि दिइएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
जनताको समस्या समाधान गर्न सरकारसँग हातेमालो गर्छु : उमेदवार ढकाल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : गएको फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा नेपाली काँग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं.–१ मा उम्मेदवार…


