१७० संक्रमित थपिएसँगै नेपालमा संक्रमित १२१२ पुगे

नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको छ ।

पछिल्लोपटक १७० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारीअनुसार सबैभन्दा बढी रौतहटमा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसतै कपिलवस्तुमा ५१ र झापामा २८ जनामा संक्रमण पुष्टि भएको जानकारी प्रवक्ता देवकोटाले दिए ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP