स्याङजाका कोरोना संक्रमितलाइ पोखरामा ल्याई उपचार गराउ : सांसद मल्ल
पोखरा स्याङजामा २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको भन्दै सांसद भागवत प्रकाश मल्लले सक्रमितलाई उपचारका लागि पोखरा ल्याउन माग गर्नु भएको छ ।
गण्डकी प्रदेशमा शुरु भएको वजेट अधिवेशनको दोश्रो वैठकको सुन्य समयमा बोल्दै स्याङजाको वालिङमा देखिएका दुई जना कोभिड १९ सक्रमित लाई तुरुन्तै गण्डकी अस्पतालमा ल्याई उपचार अघि बढाउन आग्रह गरेका गर्नु भएको हाे ।
उहाँले भन्नुभयाे–“भारत बाट आई क्वारेन्टिनमा रहेका मध्ये दुई जनाको पोखरामा जाँच गर्दा पिसिआर पोजिटिभ देखिएको छ, उनीहरुलाई यथासिघ्र गण्डकी अस्पतालमा ल्याएर उपचार गर्न म माग गर्दछु ।”
मल्ल नेपाली काङ्रेसको तर्फबाट स्याङ्जा जिल्ला प्रतिनिधि सभा क्षेत्र नं २ बाट निर्वाचित सांसद हुनुहुन्छ ।
स्याङजाका २ जनाको स्वाव परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको छ । उनीहरूकाे जिल्ला अस्पताल स्याङजामा उपचार शुरू भइसकेकाे छ ।
.
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


