स्याङ्जामा दोस्रो आरडीटी पोजेटिभ देखिएका व्यक्ति सहित ११ जनाको पिसिआरको नतिजा आयो ।
आँधीखोला खबर/स्याङ्जा :
आरडिटी पोजेटिभ पाईएका स्याङ्जाका दोस्रो ब्यक्ती सहित ११ जनाको कोरोना पिसिआरको परिक्षणको नतिजा नेगेटिभ आएको छ ।
भारतबाट आएका एक जनामा शुक्रवार आरडिटी पोजेटिभ पाईएको थियो । कालिगण्डकी गाउँपालिकाको क्वारेन्टीनमा राखिएका उनको दोस्रो आरडिटी भने नेगेटिभ आएको थियो ।
जिल्लामा दुई जनामा आरडीटी पोजेटिभ पाईए पनि पिसिआर भने सबैमा नेगेटिभ आएको छ ।
उनी भारतको झारखण्डबाट हिडेर महेन्द्र नगर आएका र त्यसपछि गुल्मीको सत्यवतीका साथीसगँ मिलेर सवारी साधन मार्फत जिल्लामा आएका हुन् ।
यता जिल्लामा लगातार भारतबाट मानिसहरु आउन थालेपछि उच्च सतर्कता अपनाईएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, जिल्लामा आउनेल
अनिवार्य रुपमा क्वारेन्टीनमा राखिएको छ । सरकारको नीति अनुशार क्वारेन्टीनमा राख्नुका साथै कोरोना पिसिआर परिक्षण पछि मात्रै उनीहरुलाई घरमा सुरक्षित तरिकाले बस्ने गरी पठाईएको छ ।
यो पनि पढ्नुहोस् :
.
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


