खाना खादै गर्दा घरको छाना माथि नै रुख ढलेपछि…………
गल्याङ :
गल्याङ नगरपालिका वडा नम्वर ३ का रुक्मागत भण्डारीको घरको छानामा रुख ढलेर क्षती पुर्याएको छ । आज बिहान आएको हुरी बतासले घरमाथि रहेको चिलाउनेको रुख ढालिदिएको हो । सात जना रहेको भण्डारीको परिवार घरभित्र खाना खादै गर्दा ठुलो आवाज सहित घरको मुख्य छानामा रुख बजारिएको परिवारले जनाएको छ । घरमाथि नै रुख ढलेपछि हावा र पानीका बीच भण्डारीको परिवार भागाभाग भएको थियो ।
प्रहरी चौकी गल्याङ र स्थानीयबासीको सहयोगमा घरको छानाबाट रुख हटाउने काम गरिएको वडा अध्यक्ष महेश भट्टराईले जानारी दिनुभयो । उहाँले क्षतीको बिबरण संकलन गर्ने काम भईरहेको बताउनु भयो । खरले छाएको घरका डाँडा भाटा समेत भाँचिएको बताईको छ ।
तस्विर -पत्रकार भूपराज बश्याल
.





समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


