विमल अधिकारी र आँचल शर्मा को ‘के भनौं हजुर’ बजारमा (भिडियो सहित)
काठमाडौं : चर्चित मोडेल तथा गायक विमल अधिकारीको शब्द संगीत रहेको ‘के भनौं हजुर’ लोक दोहोरी गीत सार्वजनिक भएको छ ।
मेलिना राई तथा शुकदेव अधिकारीको स्वरमा रहेको गीत भावना म्युजिक सोलुसनबाट बजारमा आएको हो ।
शुक्रबार दिउँसो भावना म्युजिकको युट्युवबाट रिलिज भएको गीतमा चर्चित नायिका आँचल शर्मा तथा विमल अधिकारीको अभिनय रहेको छ । काजिश श्रेष्ठको निर्देशन रहेको गीति भिडियो अर्जुन तिवारीले खिचेका हुन् ।
भिडियो :
Facebook Comments Box
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


