वालिङ डाँडाखर्क दुर्घटनामा मृत्यु हुने मध्य ४ जनाको सामूहिक दाहसंस्कार ।

वालिङ :
वालिङ १२ डाडाखर्कको भएको जीप दुर्घटनामा मृत्यु हुने मध्य ४ जनाको आज बायाँटारी नजिकै आँधीखोला बन्चरेमा
सामूहिक दांहसंस्कार गरिएको छ ।
वालिङ १२ का अङ्ग बहादुर डाला,वीर बहादुर डाला, हिरा डाला र वालिङ १४ को कुल कुमारी कनौचेको मगर संस्कार अनुसार आज सामूहिक दांहसंस्कार गरिएको हो ।
अङ्ग बहादुरको उपचारको क्रममा पोखरामा मृत्यु भएको हो ।
वालिङ १२ कै शर्मिला सारु र उनको ७ महिनाको बच्चा गौरब सारुको भने विदेशमा रहेकाले श्रीमान फर्केपछि मात्र दाहसंस्कार गरिने बताइएको छ ।
pic-अकला आवाज
यो पनि :
Facebook Comments Box
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि

स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…

TOP