राष्ट्र बैंकद्वारा आन्तरिक रेमिट्यान्समा कडाइ ।

काठमाण्डौ
नेपाल राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्समा कडाइ गरेको छ ।

बैंकले देशभित्र एक ठाउँबाट अर्को ठाउँमा रकम पठाउँदा बढीमा २५ हजार रुपैयाँसम्म कारोबार गर्न पाइने छ । यसअघि यो सीमा १ लाख रुपैयाँ थियो ।

तर, विदेशबाट नेपालस्थित सम्बन्धित व्यक्ति वा आफन्त (बेनिफिसियरी)लाई पठाएको रेमिट्यान्स रकम नगदमै भुक्तानी गर्न सकिने सीमा भने यथावत राखिएको छ ।

 

 

 

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP