स्याङ्जाका लम्सालको “रानी बनमा चरी” बोलको गित सार्वजनिक ।

प्रेमनारायण रेग्मी/स्याङ्जा:
स्याङ्जा जिल्ला हरिनास ५ वसन्तेडाँडामा जन्मिएका अबिषेक लम्सालले परदेशमा रहेर पनि आफ्न‍‍‍ो देशको कला सस्कृतिको जगेर्ना गर्न मूल उध्देशका साथ आफ्नै लय र शब्द अबिषेक लम्साल र महेन्द्र सापकोटा को गीत “रानी बनमा चरि” सार्वजनिक भएको छ ।

यसमा लोकप्रिय कमाएका गाएक अर्जुन सापकोटा, सुनिता बुढा क्षेत्री, यज्ञ सापकोटा सुन्दर प्रयास परियारको आवाज मा रहेको गीत अकला देबि म्यूजिकको युटुव च्यानल बाट सर्बत्र बजारमा सार्वजनिक भएको छ।

गितको भिडियो मा मोडल लोमस शर्मा र जुनु सुन्धौलीको दमदार अभिनय रहेको देख्न सकिन्छ ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP