४ हजार ४७२ जना कोरोना संक्रमित, ९२ जनाको ज्यान गयो ।
काठमाडौं:
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर गरिएको १७९०३ जनाको परीक्षणबाट ४४७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै ६९५१ जना कोरोनामुक्त भएका छन भने ९२ जनाको ज्यान गएको छ।
१२ हजार २ जनाको आरटी–पीसीआर विधिबाट गरिएको नमूना परीक्षणमा ३३७० र ५९०१ जनाको उन्टिजेन परीक्षणमा ११०२ जनामा पोजेटिभ भेटिएको हो। थप ६९५१ जना कोरोना मुक्त भएसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ४ लाख ९७ हजार ९६० पुगेको छ। नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेक जम्मा संख्या ७९९० पुगेको छ।
पछिल्लो केहि दिन कोरोना संक्रमित भन्दा निको हुने दर धेरै हुँदै आएको छ । सोमबार पनि सोही तथ्यांक आएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
४ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


