स्याङजामा ८ जुवाडे पक्राउ ।

स्याङजा :
स्याङजामा आठ जुवाडे पक्राउ गरेकाछन् । पुतलीबजार नगरपालिका वडा नम्वर १० स्थीत याम बहादुर गुरुङको घरमा जुवातास खेलिरहेका ८ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुको साथबाट ५८ हजार चार सय ५८ नेपाली रुपैया र तीन हजार ६ सय भारतीय रुपैया बरामद गरिएको स्याङजाका प्रहरी प्रबक्ता राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
उनीहरुलाई “सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरूद्धको कसुर अन्तर्गत जुवा सम्बन्धी कसुर” बिषयमा मुद्धा दर्ता गरी थप अनुसन्धान शुरु गरिएको प्रहरीको भनाई छ ।

भिडियाे : ढुक्क हुनुस् नेकपा फुट्दैन,नेकपाको बिबाद नीतिगत होईन : मन्त्री अर्याल ।

याे पनि पढ्नुहाेस् :

वालिङमा गाँजा सहित एक किसोर पक्राउ

स्याङजा : १४ बर्षकी बालिकालाई जवरस्ती करणी गरेको आरोपमा २१ बर्षे किसार पक्राउ ।

Facebook Comments Box
TOP