वालिङमा गाँजा सहित एक किसोर पक्राउ

स्याङजा :
स्याङजामा अवैध रुपमा घरमा लुकाई राखेको गाँजा सहित एक किसोर पक्राउ परेकाछन् । रुपन्देही स्थायी घर भई वालिङ-७ सातधारमा डेरा गरी बस्ने १८ बर्षका भवीन गुरुङ पक्राउ परेका हुन् । उनको साथबाट ३ सय ९० ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।
स्याङजा : १४ बर्षकी बालिकालाई जवरस्ती करणी गरेको आरोपमा २१ बर्षे किसार पक्राउ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
पर्यटकीय नगरी पोखरामा आज देखि कोटीहोम विराट ज्ञान महायज्ञ शुरु
२ हप्ता अगाडि
पोखरा : पर्यटकीय नगरी पोखरामा बुधबारदेखि श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ शुरु भएको छ । मानव सेवा…