स्याङजा : १४ बर्षकी बालिकालाई जवरस्ती करणी गरेको आरोपमा २१ बर्षे किसार पक्राउ ।

 ३० कार्तिक २०७७, आईतवार १७:१४   | आँधीखोला समाचार डेस्क

स्याङजा : १४ बर्षकी बालिकालाई जवरस्ती करणी गरेको आरोपमा २१ बर्षे किसार पक्राउ ।

स्याङजा :
स्याङजामा १४ बर्षकी बालिकालाई जवर्जस्ती करणी गरेको आरोपमा २१ बर्षे किसार पक्राउ परेकाछन् । दाङको राप्ती गाँउपालिका ७ स्थायी घर भई स्याङजाको बिरुवा गाँउपालिका ३ बस्ने सिजेन्द्र चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । चौधरी बिगत केही समय देखि बिरुवामा बसेर मजदुरी गर्दै आएका जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रवक्ता राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो । पक्राउ परेका चौधरी बिरुद्ध जिल्ला अदालत स्याङजामा जवरजस्ती करणी सम्वन्धी मुद्धा दर्ता भएको प्रहरीको भनाई छ ।

भिडियाे : ढुक्क हुनुस् नेकपा फुट्दैन,नेकपाको बिबाद नीतिगत होईन : मन्त्री अर्याल ।

Facebook Comments
यो पनि पड्नुहोस..  बालबच्चा हुर्काउने कला..........

अन्तिम अपडेट: ३० कार्तिक २०७७, आईतवार १७:१४





-->