स्याङजा : १४ बर्षकी बालिकालाई जवरस्ती करणी गरेको आरोपमा २१ बर्षे किसार पक्राउ ।
स्याङजा :
स्याङजामा १४ बर्षकी बालिकालाई जवर्जस्ती करणी गरेको आरोपमा २१ बर्षे किसार पक्राउ परेकाछन् । दाङको राप्ती गाँउपालिका ७ स्थायी घर भई स्याङजाको बिरुवा गाँउपालिका ३ बस्ने सिजेन्द्र चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । चौधरी बिगत केही समय देखि बिरुवामा बसेर मजदुरी गर्दै आएका जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रवक्ता राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो । पक्राउ परेका चौधरी बिरुद्ध जिल्ला अदालत स्याङजामा जवरजस्ती करणी सम्वन्धी मुद्धा दर्ता भएको प्रहरीको भनाई छ ।
भिडियाे : ढुक्क हुनुस् नेकपा फुट्दैन,नेकपाको बिबाद नीतिगत होईन : मन्त्री अर्याल ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


