एक हप्ते स्वास्थ्य बिपदको अन्तिम दिन : वालिङमा थपिए नाैं जना कोरोना संक्रमित

coronavirus_pic_web

वालिङ :
वालिङ नगरपालिकाले घोषणा गरेको जनस्वास्थ्य बिपदको अन्तिम दिन आज शुक्रबार वालिङमा ९ जना कोरोना संक्रमित थपिएकाछन् । थपिएका सबै संक्रमित समुदायस्तरका रहेका वालिङ नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख कमल प्रसाद पाण्डेले बताउनु भयो । दुई महिला तथा ७ पुरुषमा कोरोना पुष्टी भएको हो । आठ जना एकै पटक थपिएकाहुन् भने एक जना यस अघि मध्यान्हमा थपिएका थिए ।

याे पनि : स्याङजामा आज थपिए ९ जना संक्रमित ।

वालिङमा जनस्वास्थ्य विपदको घोषणा, एक हप्ताकाे बन्दमा के गर्न पाईन्छ के गर्न पाईदैन : नगरप्रमुख खाँण

.

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP