स्याङजामा आज थपिए ९ जना संक्रमित ।
स्याङजा :
स्याङजामा आज ९ जना काेराेना संक्रमित थपिएकाछन् । स्याङ्जाको पुतलीबजार नगरपालिकाका ४१ र ६४ वर्षीय पुरुष गरि २ जना र फेदिखोला गाउँपालिकाका १६ , ३९ , ४८ र ५८ वर्षीय ४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै स्याङ्जाको बिरुवा गाउँपालिका-६ का ४० वर्षीय पुरुष र सोही पालिका -७ नम्बर वडाका ५५ र ३० वर्षीय महिला गरि थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
फूल बेचेर राम्रो आम्दानी गर्दै चापाकोटका कृषक भण्डारी ।
२ हप्ता अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको चापाकोट नगरपालिका–१, बेलडाँडाका कृषक तुलसीराम भण्डारीले फूल बिक्री गरेर राम्रो आम्दानी गर्नुभएको छ । भण्डारीले यो…


