स्याङजाकाे वालिङ, पुतलीबजार र आँधीखाेलामा आज थपिए ९ सङ्क्रमित ।
स्याङ्जा :
वालिङका ४ जना सहित स्याङ्जामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले फरक फरक समयमा निकालेकाे सूचना अनुशार वालिङ सहित पुतलीबजार नगरपालिकाका २ जना र आँधीखाेलाका ३ जनामा काेराेना संक्रमण पुष्टी भएकाे हाे ।
वालिङ नगरपालिकाका ३८, ७७ र ७७ वर्षका तीन पुरुष र २१ वर्षीय महिला गरी ४ तथा आँधीखाेला गाँउपालिकाका ३७ बर्षका पुरूष र ६४ तथा ६८ बर्षका महिलामा पनि काेराेना पुष्टी भएकाे छ त्यस्तै पुतलीबजार नगरपालिकाका ४० बर्षका पुरूष र ४२ बर्षका महिलामा पनि काेराेना पुष्टी भएकाे छ ।
सङ्क्रमित सबै जना कन्ट्याक ट्रेसिङबाट पहिचान भएका हुन् ।
थपिए मृतक : स्याङ्जामा थप एक जना काेराेना सङ्क्रमितकाे मृत्यु ।
भिडियाे : मन्त्री पद्मा अर्यालले नै यस्तो भने पछि नेकपाको भबिश्यमा………………………… ।
समाचार
थप सामाग्री-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।…


