स्याङ्जामा थप एक जना काेराेना सङ्क्रमितकाे मृत्यु ।
स्याङ्जा : स्याङजामा थप एक कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ ।
पुतलीबजार नगरपालिका वडा नं १३ का ४६ वर्षका कोरोना सङ्क्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक एवम् प्रवक्ता डा विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।
कात्तिक २५ गते कोरोना सङ्क्रमण पुष्टि भएको र उनकाे उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा, पोखरामा निधन भएकाे निर्देशनालयले जनाएकाे छ । मृतक पुरूषमा न्युमाेनियाको समस्या रहेको बताइएकाेछ ।
यो सहित स्याङ्जामा मृतककाे संख्या १२ पुगेको छ ।
.

Facebook Comments Box
समाचार
थप सामाग्री
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
१ महिना अगाडि
स्याङ्जा : नेपाली कांग्रेसका युवा नेता तथा उद्यमी भरतराज ढकालले पार्टीको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुहुने भएको…


