स्याङ्जामा थप एक जना काेराेना सङ्क्रमितकाे मृत्यु ।

स्याङ्जा : स्याङजामा थप एक कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ ।
पुतलीबजार नगरपालिका वडा नं १३ का ४६ वर्षका कोरोना सङ्क्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक एवम् प्रवक्ता डा विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।
कात्तिक २५ गते कोरोना सङ्क्रमण पुष्टि भएको र उनकाे उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा, पोखरामा निधन भएकाे निर्देशनालयले जनाएकाे छ । मृतक पुरूषमा न्युमाेनियाको समस्या रहेको बताइएकाेछ ।
यो सहित स्याङ्जामा मृतककाे संख्या १२ पुगेको छ ।
.

Facebook Comments Box
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…