पछिल्लो २४ घण्टामा १७०३ जना संक्रमित थपिए, थप २३ जनाको मृत्यु

coronavirus_pic_web

काठमाडौं : पछिल्लो २४ घण्टामा १७०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७०३ जनामा कोरोना संक्रमण पुष्टि हो । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको जम्मा संख्या २ लाख २९ हजार ३४३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ९ हजार ४३५ पुगेको छ ।

पछिलो २४ घण्टामा २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या १४३५ पुगेको छ ।

स्याङजाकी कोरोना संक्रमित महिलाको उपचारका क्रममा पोखरामा निधन

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP