स्याङजाकी कोरोना संक्रमित महिलाको उपचारका क्रममा पोखरामा निधन
स्याङजा :
स्याङजाकी कोरोना संक्रमित महिलाको उपचारका क्रममा पोखरामा निधन भएको छ । अर्जुनचौपारी गाँउपालिका वडा नम्वर २ की ५८ बर्षकी कोरोना संक्रमित महिलाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा निधन भएको हो
यो सहित गण्डकी प्रदेशमा मृतकको संख्या १ सय ४८ पुगेको छ ।
एक हप्ते स्वास्थ्य बिपदको अन्तिम दिन : वालिङमा थपिए आठ जना कोरोना संक्रमित
वालिङमा जनस्वास्थ्य विपदको घोषणा, एक हप्ताकाे बन्दमा के गर्न पाईन्छ के गर्न पाईदैन : नगरप्रमुख खाँण
.

Facebook Comments Box
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


