स्याङजामा थप एक जना कोरोना सङ्क्रमित थपिए ।

स्याङजामा थप एक जना कोरोना सङ्क्रमित थपिएका छन् । गल्या नगरपालिका वडा नम्वर ७ का ३३ बर्षका पुरुषमा कोरोना पुष्टी भएको हो ।

यस अघि अाजै स्याङजामा तीन बालबालिका सहित १२ जना सङ्क्रमित थपिए का थिए ।

.

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP