स्याङ्जामा एकै पटक थपिए २२ जना सङ्क्रमित ।
स्याङ्जा :
स्याङ्जामा एकै पटक २२ जना कोरोना सङक्रमित थपिएकाछन् । उनीहरु सबै पुतलीबजार नगरपालिकाका हुन् । पुतलीबजारका वडा नम्वरहरु १, ३, १३ र १४ का गरी २२ जना सङक्रमित थपिएका हुन् ।
उनीहरु को को हुन् भन्ने छुट्याउने काम भईरहेको स्वास्थ्य प्रमुख याम प्रसाद शर्माले जानकारी दिनुभयो ।
स्याङ्जाका नयाँ सङ्क्रमित : प्रहरीले समातेका १६ जना जुवाडे सहित एक सरकारी कर्मचारी ।
.


Facebook Comments Box
समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


