गण्डकी प्रदेशमा संक्रमितको संख्या २४ सय नाघ्यो,आज मात्रै थपिए ८९ जना संक्रमित ।
गण्डकी प्रदेशमा संक्रमितको संख्या २४ सय नाघेको छ । आज मात्रै ८९ जना संक्रमित थपिएका हुन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्ति अनुसार पछिल्लोपटक गोरखामा ६ जना संक्रमित थपिएका छन् । यसअघि आजै प्रदेशभर ८३ संक्रमित भेटिएका थिए ।
नवलपुरमा मात्रै २४ जनामा संक्रमण भेटिएको छ । ठूलो संख्यामा संक्रमित भएको अर्को जिल्ला गोरखा भएको छ ।
गण्डकीमा १८ जनाको ज्यान गईसकोको छ भने एक हजार सात सय ६६ जना संक्रमित निको भएकाछन् ।
.

Facebook Comments Box
समाचार
थप सामाग्री
शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय
२ हप्ता अगाडि
काठमाडौँ : सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्…


