स्याङ्जाका २ आर्मीमा कोरोना पुष्टि, दुवै जना कारागारकाे सुरक्षार्थ खटिएका
पोखरामा उपचाररत स्याङ्जाका २ आर्मीमा कोरोना पुष्टि भएको छ । स्याङ्जामा कार्यरत उनीहरु अहिले पोखराको रानीपौवास्थित आर्मी हस्पिटलमा उपचाररत छन् ।
स्याङ्जामा सोमबार साँझ कारागारका कैदीमा कोरोना पुष्टि भएको थियो । दुवै संक्रमित कारागारको सुरक्षार्थ खटिएकाहरु रहेको स्याङ्जाका प्रजिअ गंगाबहादुर क्षेत्रीले जानकारी दिनभयाे ।
अस्वस्थ भए पछि पोखरा गई उपचाररत रहेका उनीहरुमा संक्रमण पुष्टी भएको प्रजिअ क्षेत्रीले जानकारी दिनभयाे ।
स्याङ्जा कारागारका एक कैदीमा कोरोना पुष्टी
Facebook Comments Box
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


